राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ ।
कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्यााङबाट १० लाख मास्क बरामद गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो ।
पक...}
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बुधबार दिउँसोसम्म झण्डै २ लाख जनामा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १ लाख ९९ हजार ३०६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै ७ हजार ९९४ जनाको यही रोगका कारण मृत्यु भइसकेको बताइएको छ ।
हालसम्म ८२ हजार ७८३ जना भने निको भएको...}
५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।
}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
नुवाकोट, बिदुर नगरपालिका एक जोईपोइको झगडा ‘परालको आगो’मा सीमित नभई यो तेजाबको आगोमा परिणत भएको छ ।
यही घटनालाई आधार मान्दा पनि अब लोग्नेस्वास्नीको झगडाले सहजै साम्य हुने अवस्थालाई जितेर धेरै अगाडि बढेको देखिन्छ । कुनै समय ‘दुई ज्यान एक प्राण’को कसम खाँदै अँगालोमा बाँधिने जोडी कालान्तरमा पारपाचुके र...}