युवा नेता गगन थापाको अनुरोध – निशुल्क खाना खुवाउन निरन्तरता दिनुहोस्

नेपाली काँग्रेसका युवा नेता गगन थापाले निशुल्क रुपमा गरिव दुखीहरुको लागी निशुल्क वितरण गरिने खाना खुवाउने कार्याक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ ।

महानगरले आफ्नो इज्जत गएको साथै विकृति बढेको भन्दै यो अभियान रोक्न नगरप्रहरी प्रयोग गरेको थियो । नगरप्रहरीले अवरोध गरे पछि रोकिएको यो अभियान आजबाट भने पुनः सुरु भएको छ ।

आफ्नो सामाजिक सञ्जालमार्फत नेता थापाले यो अभियानलाई आज सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।

जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ।विषम…

Posted by Gagan Thapa on Monday, November 2, 2020

प्रतिक्रिया