कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । वर्दगोरिया गाँउपालिका–३ का युवामा र्यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले र्यापिडमा पोजेटिभ देखिएपछि स...}
यस्तै शक्ति बस्नेतको पहलमा पनि काठमाडौंबाट मजदुर घर फर्किए । सरकारमा रहेका मन्त्री र नेकपाका नेताको पछिल्लो ३ दिनयता दैनिक ६० देखि १ सय बस काठमाडौंबाट मजदुर बोकेर गन्तव्यतर्फ लागेका छन् ।
सरकारले लकडाउन उल्ल्ङ्घन गर्नेलाई कारवाही गर्ने बताए पनि पछिल्लो समय यात्रु धमाधम बसमा घर जान थालेका हुन् ।
नेता...}
थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
कोरोना भाइरस संक्रिमतको संख्या ४९ पुगेको छ । जस मा १० जना निको भएर घर फर्किएका छन् । शुक्रबार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिप...}