बाग्लुङ्ग जिल्ला काठेंखोला गाउँपालिका वडा नं २ मा गत आश्विन ७ गते अबिरल बर्षाको कारण आएको भिषण पहिरोमा परि ज्यान गुमाउएका ५५ बर्षिय टेक बहादुर खातिको परिवारलाई सोवमार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
समाज सेवी होमबहादुर हमालले एक कार्यक्रमका विच पिडित परिवारलाई पोर्चुगलमा संकलीत चार लाख ९ हजार ८...}
व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेभसाइट बन्द गरेको छ । आइतबार साँझसम्म सञ्चालनमा रहेको विशाल ग्रुपको वेबसाइट सोमबार बिहानैदेखि बन्द भएको छ । मंगलबारसम्म पनि सो वेभसाइट खुलेको छैन । बेभसाइटमा अन्डरमेन्टिनेन्स भनेर उल्लेख गरेपनि बिशाल ग्रुप निकट स्रोतकाअनुसार आफ्ना सूचना र आयान डिस्ट्रिब्...}
नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका २ हजार २ स य ४९ जनाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन गरी उनिहरुले प्रदेश राजधानीको बिषयमा नेकपा रुपन्देहीको नेतृत्वमा रहेका नेताहरुले स्पष्ट अडान नलिएको भन्दै राजीनामा दिएको बताएका हुन् ।
उनिहरु नेकपा रुपन्देहीका पाटी इन्चार्जको र...}
प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेश...}
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३४०...}