नेपाली शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरु थपिदै गएका छन । करिव ४ लाखको हाराहारीमा रहेका संक्रिय लगानीकर्ताहरुको संख्या अहिले करिव दश लाख पुगेको अनुमान छ ।
जति धेरै लगानीकर्ता हुन्छन त्यतिनै लगानीका स्रोतहरु बढ्दै जान्छन । नेपालमा नेप्सेमा भएको अनलाइन सहजताको कारणले नयाँ लगानीकताहरुको आकर्षण बढिरहे...}
आज नेप्से ४.५५ अंकको गिरावटसँगै १ हजार ६३६ अंकमा बजार बन्द भएको छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेप्सेमा गिरावट आएको छ ।
आज साताको अन्तिम दिन पनि नेप्से सामान्य अंकले घटेको हो । आज नेप्सेका अघिकांश सूचकहरुमा रातो पोतिएको छ ।
नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने सामान्य छ । आज २ अर्व ८४ करोड...}
कोरोना संक्रमितको निशुल्क उपचार गर्न सकिँदैन भन्ने निर्णय गरेको सरकारलाई फेरि सर्वोच्च अदालतले अवरोध गरेको छ ।
केही दिन अघि यही विषयमा अदालतले निशुल्क उपचार गर्नु भन्ने आदेश दिएको थियो । तर सरकारको तर्फबाट सो आदेश विरुद्ध निबेदन दिएको थियो । सो निवेदन ऊपर फैसला गर्दै अदालतले आफ्नो पुरानै फैसलामा अड...}
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
१३ हजार ६८ PCR परीक्षण गरिएको छ । विगतको तुलनामा नेपालमा संक्रमण दर केही घट्दै गएको देख्न सकिन्छ । यो समयमा ३ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।
योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको...}
साताको तेस्रो दिन नेप्से करिव ६ अंकले बढेको छ । आज ५.४० अंकले बृद्धि भएको हो । साथै आज सेन्सेटिभ इन्डेक्स समेत बढेको छ । १ हजार ६ सय ४३ अंकमा नेप्से पुगेर बजार बन्द भएको छ ।
अंकमा नेप्से बढेका पनि कारोवार रकम भने हिजोको तुलनामा घटेको छ । आज १९८ कम्पनीहरुको दुई अर्व २३ करोड भन्दा धेरैको कारोवार भएको...}