सानिमा इन्स्योरेनसको बुधवारबाट कारोवार हुने

आइपियो सार्वजनिक गरेको सानिमा इन्स्योरेन्सको बुधवारबाट कारोवार हुने भएको छ ।

सो कम्पनीको एस.जि.आइ संकेतमा शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । बुधवार स्पेशल प्रि ओपनिङमा सो कम्पनीले न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज पाउने छ ।

३० लाख कित्ता शेयर निस्कासन गरेको सो कम्पनीले सर्वसाधारणको लागी करिव २८ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया