कोरोना संक्रमित र निको हुने बराबर जस्तै, ज्यान जानेको संख्या हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ३ हजार ११४ जना नया संक्रमित थपिएका छन् ।

साथै यही अवधिमा ३ हजार १४२ जना कोरोना बाट मुक्त भएका छन् । यो समयमा ११ भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ ।

२४ घण्टामा कोरोना बाट २० जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना बाट ज्यान गुमाउनेको संख्या हजार नाघेको छ ।

प्रतिक्रिया