मनकामनाको दर्शन सहित आजको राशिफल हेर्नुहोस् अनि शेयर गर्नुहोस्

मेष – धन लाभ हुनेछ छ । मनमा शान्ति छुने छ । बाकी काममा पूरा हुने छन् ।

वृष – आज यात्रा नगर्नु होला । चोटपटक लाग्ने सम्भावना छ ।

मिथुन – मित्रजनको सहयोग मिल्ने छ । धार्मिक यात्राको सम्भावना छ ।

कर्कट – आजको दिन शुभ रहनेछ छ । मनले चिताएको पूरा हुने छ ।

सिंह – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।

कन्या – झगडा हुने हो छ । बोल्दा ध्यान पुर्याउनु होला । यात्रा नगरेकै राम्रो ।

तुला – लगानीमा राम्रो आम्दानी होला । वैदेशिक यात्रा सफल हुने छ ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – लामो यात्रा नगर्नु होला । आर्थिक नोक्सानी हुन सक्ने छ । चोटपटक लाग्न सक्ने छ ।

मकर – धन लाभ हुनेछ छ । साथी भाइ सँग राम्रो सम्बन्ध कायम हुने छ ।

कुम्भ – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।

मीन – सांगीतिक क्षेत्रमा रुचि लाग्ने छ । धन लाभ हुने योग छ । यात्रा सफल हुने छ ।

प्रतिक्रिया