दाहालको निर्देशन पछि कर्णालीको मन्त्रिपरिषद् विस्तार रोकियो

कर्णालीका मुख्य मन्त्री महेन्दबहादुर शाहीले आज गर्ने भनिएको मन्त्रिपरिषद् पुर्नगठन तत्कालको लागी रोकिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा केहि दिनलाई पछि सरेको निकट स्रोतको दावी छ । शाहीले केहि ओली निकट मन्त्रीलाई राजीनामा दिन लगाएर दाहाल निकट नयाँ अनुहार सरकारमा ल्याउने तयारीमा थिए ।

पछिल्लो समय कर्णाली प्रदेशमा सरकार पुर्नगठनको विषयमा दाहाल र ओली विच किचलो भइरहेको छ ।

प्रतिक्रिया