मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाण्डौ -- हिजो मात्र आवेदन खुल्ला गरेको लघुवित्तको शेयरमा आवेदनको ओइरो लागेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्नेको ओइरो लागेको छ। शुक्रबार दिउसो ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्।
मनकामना लघ...}
बागलुङ । बागलुङको सहरातेमा पिकअप गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । जैमिनी नगरपालिका ९ पैयुथन्थापको सहराते पिप्लेमा शुक्रबार बिहान लु २ च २७१० नम्बरको गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।
घाइते जैमिनी नगरपालिका ९ सहरातेकी ५२ बर्षीय टिकादेवि शर्मा र बागलुङ नगरपालिका ११ रायडाँडाक...}
बारा - बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।...}