• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • पूर्वाधार/यातायात

भोलिदेखि लामो दूरीका सवारी पनि चल्ने

काठमाण्डौ - सरकारले शनिबारदेखि लामो दुरीका सवारी चल्न दिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।

सवारी सञ्चालनमा स्वस्थ्य मापण्ड कडाइका साथ पालना गर्न समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । 

साथै काउन्टरमा टिकट काटेर मात्र यात्रा गर्न सबैलाई अनुरोध गरेको छ । 

 

 

प्रतिक्रिया