काठमाण्डौ । साताको चौथो दिन नेप्से ४ अंक भन्दा धेरैले घटेको छ । पछिल्लो समय नेप्सेमा निरन्तर ओरालो लाग्नेक्रम जारी छ ।
बुधबार नेप्से घटेसँगै कारोबार रकम पनि ५ अर्व ८३ करोडमा खुम्चिएको छ भने समग्र बजार २८२३ विन्दुमा पुगेको छ ।
आज बजारमा २२० कम्पनीहरुको कारोबार भएको थियो जस मध्य ७५ क...}
काठमाण्डौ । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन...}
काठमान्डौ - यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख...}
काठमाण्डौ - आज उपत्यका लगाएत देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाख...}
काठमाण्डौ - जातको आधारमा कोठा भाडामा नदिएको विषयलाई बंगाएर समाचार लेख्ने ६ अनलाइनहरुलाई प्रेस काउन्सिल नेपाल ले बन्द गर्न सिफारिस गरेको छ ।
केही मिडियाहरुले रुपाले इयूको पैसा खाएको भनी समाचार लेखेका थिए । त्यस्तो समाचार लेख्ने अनलाइन बिरुद्द कारबाहीको माग गर्दै रुपाले काउन्सिलमा न...}