• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

काठमाण्डौ - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से ५ अंकले बढेको छ । 

बुधबार एक दिनको सार्वजनिक विदा पछि आज बजार खुलेको हो । यो सेसनमा आज ४२ कम्पनीको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य २१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ । 

७२ लाख बराबरको कारोबार हुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्य २ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ । 

प्रतिक्रिया