रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह - पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको सुरुवात हुने छ ।
कन्या - साथीभाइसँग भेट हुने छ । पारिवारिक सुख प्राप्त होला ।
तुला - शिक्षामा सफलता मिल्ने छ । पारिवारिक सुख पाइएला ।
वृश्चिक - यात्रा गर्नु राम्रो छैन् । सामान्य चोटपटकको योग च ।
धनु - नयाँ कामना सुरुवात । धार्मिक कार्यमा सहभागी ।
मकर - मनमा खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला ।
कुम्भ - पुराना साथीसँग भेट होला । मनमा शान्ति मिल्ने छ ।
मीन - यात्राको अवसर । मनमा खुसी छाउने छ ।