काठमाण्डौ - पछिल्लो समय सरकार बिरुद्द सबै तहबाट विरोध हुँदै आइरहेको छ ।
यसै बीच संयुक्त विद्यार्थी आन्दोलन पाटन क्याम्पसमा विद्यार्थीहरुले प्रतिगमन भाग २ विरुद्धमा मसाल जुलुस सहित बिशाल प्रदर्शन गरेर विरोध गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थी...}
काठमाडौं - तीखो बोली नरम काम । धेरैले चिन्ने नाम हो प्रेम सञ्जेल ।
उनै प्रेम सञ्जेलले आफ्नो सरकारी सेवाको ४० वर्षे अवधिको सुखद अन्त्य गरेका छन् ।
जागिरबाट बिदा भएसँगै सरकारी जागीर र समग्र देश प्रति गंभीर प्रश्न उठाएका छन् । वैदेशिक रोजगार जस्तो जनताको सरोकार रहने ठाउँमा काम गर्दा पनि एक रुपैया...}
गोरखा / गोरखामा पहिरोले पुरिएर दम्पतीको ज्यान गएको छ ।
सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा पहिरोले पुरिएर ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको...}
काठमाण्डौ - अविरल वर्षाका कारण मुग्लिन नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा अत्याधिक समस्या भएको छ ।
तराई बाट आउने एक मात्र लाइफ लाइन विच्छेद हुँदा संकट आउने अवस्था सिर्जना भएको छ । हिजो मात्र बेहुला हरुको तस्बिर भाइरल भएसँगै यसको प्रभाव प्रष्ट भएको छ ।
निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायण...}
काठमाण्डौ - रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष...}