काठमाडौं—विगतमा सत्ता समिकरण परिवर्तन हुँदासाथ शेयर बजारमा असर पर्ने गरेकोमा यो पाली भने फरक दृष्य देखियो । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको भोली पल्ट आज (सोमबार) शेयर बजार हरियो भएको छ ।
साताको तेस्रो दिन आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दु...}
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा पदमुक्त भए पछि सरकार बनाउने गृह कार्य गरको नेपाली कांग्रेसले माओवबादी सहित जसपा र एमालेको माधव नेपाल पक्षको साथ लिने निर्णय गरेको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरको हो ।
राष्ट्र...}
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद पैसामा बिकेको आरोप लगाएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई मत दिने आनाकानी गरेपछि आफ्ना सांसद कृष्ण थापा पैसामा बिकेको उनले आरोप लगाएका हुन् ।
केन्द्रले गरेको निर्णय नमान्ने सांसद्लाई पार्टीले कडा कारबाही...}
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइ...}
मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।
वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।
मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले...}