• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

पशुपति शर्माको तीज "नकचरी आएको" सार्वजनिक भएको १ दिनमै उत्कृष्टको सूचिमा

काठमाण्डौ - लोकप्रिय गायक पशुपति शर्माका नयाँ तीज गीत नकचरी आएको भर्खर मात्र सार्वजनिक भएको छ । 

सामाजिक विषयमा बनेको सो गीत सार्वजनिक भएको छोटो समयमै भाइरल जस्तै भएको छ । श्रीमानबाट दविएर बसेकि चेलिको कथा गीतमा उठाइएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

गीतलाई पशुति शर्मा र टिका पुनले आवाज दिएका छन भने गीतको लय तथा शब्द समेत शर्माले नै बनाएका हुन । गीतलाई दुर्गा पौडेलले निर्देशन गरका छन भने पशुपति शर्मा,नम्रता सापकोटा,प्रदिप घिमिरे र प्रिति घर्ति मगरको अभिनय रहेको छ । 

 

प्रतिक्रिया