मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्य...}
काठमाण्डौ - उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।
आउँदो असार २२ गतेदेखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाउने निर्णय भएको हो ।
यो संगै अब सबै किसिमका यातायात खुलेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले आज बैठक बसी निषेधाज्ञा असर ३१ गते सम्म लम्बाउने निर्णय समेत गरे...}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।
आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।}
काठमाडौं - निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण केही बढ्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजे...}
बैतडी । बाढी पहिरोले जनतालाई आजित पारिरहेका बेला दुर्घनाको खवर समेत सार्वजनिक भएको छ ।
आइतबार विहान बैतडिमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको ह...}