• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसनमा १३ अंकले बढ्यो नेप्से

काठमाण्डौ - साताको पहिलो दिन प्र्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ । योसँगै समग्र बजार ३०१७ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ५९ कम्पनीहरुको शेयर कारोबार भएकोमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्य २ प्रतिशले बढेको छ भने समग्र ३६ कम्पनीहरुको शेयर मूल्य बढेको छ । साथै ८ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीको शेयर मुल्य यथावत रहेको छ । 

आज यो सेसनमा १ करोड ८५ लाख भन्दा धेरेको कारोबार भएको छ । 

प्रतिक्रिया