काठमाण्डौ - राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था लागू गरेकाे छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेकाे हाे ।
नयाँ निर्देशन अनुसार अब लघुवित्तहरूले वार...}
काठमाण्डौ - नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको छ भने १६ सय ८६ जना निको भएका छन् । सोही अवधिमा २५ जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपु...}
काठमाण्डौ । पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्।
सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।
शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगा...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से ८ अंकले घटेर बजार बन्द भएको छ ।
आइतबार अर्धसतक भन्दा धेरैले बजार बढेर बन्द भए पनि आज भने सामान्य करेक्सन भएको छ । नेप्से घटे पनि कारोबार रकम भने १४ अर्व माथि पुगेको छ ।
हिजो सबै भन्दा धेरै बढेको बैक क्षेत्र आज भने रातै भए । २२३ कम्पनीहरुको शेयर...}
काठमाण्डौ - आइतबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको शेयर बजार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४।२६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ५४।३१ अंक बढेर ३०५८।६३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४।२६ अंक बढेर विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३।७७...}