• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

शेयर बजारमा उत्साह कायमै,प्रिओपन सेसनमा १४ अंकले बढ्यो नेप्से

काठमाण्डौ - आइतबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको शेयर बजार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४।२६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ५४।३१ अंक बढेर ३०५८।६३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४।२६ अंक बढेर विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३।७७ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५८ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया