काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपायको रूपमा व्याख्या गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने...}
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई निषेध नगरी उनीहरूको सहभागितासहित आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने आफ्नो योजना भएको बताएकी छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले दलहरूलाई निषेध गर्ने वा उनीहरू विहीन बनाउने होइन...}
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो अवस्था र नयाँ पुस्ता ‘जेन–जेड’ युवाको आग्रहका कारण प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएकी छिन्। उनले विदेशी हस्तक्षेपको कुरा भने जनतालाई तर्साउन प्रयोग गरिएको हतियार मात्रै भएको टिप्पणी...}
काठमाडौं । कम्युनिस्ट पार्टीहरूबीचको लामो तयारीपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणको टुंगो लागेको छ। दुबै दलबीच सिद्धान्त, नीति र संरचनागत एकताको विषयमा सहमति जुटेको र अब नेतृत्वको टुंगो मात्र बाँकी रहेको स्रोतहरूले जनाएका छन्।
वार्ता टोलीका सदस्यका अनुस...}
काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२४ राजनीतिक दल दर्ता भएका छन् भने थप १७ दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ती सबै निवेदन अध्ययनको चरणमा रहेका छन्।
जेनजी आन्दोलनअघि दश दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि सात दलले थप निवेदन दिएका हुन्।...}