काठमाडौं । सरकारले चीन र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति पार्टी कहिल्यै सम्झौतामा नउत्रिएको बताएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस सधैं मुलुकको कठिन अवस्थालाई सही रूपमा बुझेर समाधानतर्फ अघि बढ्ने पार्टी भएको उल्लेख गरे।...}
काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ । इतर पक्षले विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेको हो भने संस्थापन पक्षले उक्त हस्ताक्षरको वैधतामाथि प्रश्न उठाएक...}
काठमाडौं : जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ। बिहीबार आयोगले जारी गरेको विज्ञप्तिमा उक्त मुद्दा फौजदारी प्रकृतिको भएको र त्यसमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने जिम्मेवारी प्रह...}
काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएका संरचना विघटन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले अध्याग...}