नेपाली सेनाले भदौ २४ गते उत्पन्न अराजक अवस्थामा विशिष्ट व्यक्ति, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नै पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ। जंगीअड्डाबाट जारी लेखमार्फत सेनाले जीवन जोगाउनु कुनै व्यक्ति विशेषको संरक्षण नभई राज्यको आधारभूत कर्तव्य भएको जनाएको हो।
लेखमा अवस्था थप व्यापक र अराज...}
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पार्दै यसका लागि सरकारले आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइरहेको बताएकी छन् ।
सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले वर...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुने भएका छन्। उच्च अदालत बुटवलले लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।
अदालतका अनुसार उनलाई २ करोड ६८ लाख रुपैयाँ जमानत रकम बुझाउनुपर्नेछ। सोही आदेशअनुसार थप १ करोड रुपैयाँ धरौटीसमेत राख्न भनिएको छ। अदालतले तोकेको सम्पू...}
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसहित आज चार नयाँ मन्त्री मनोनयन हुन लागेका छन्। सरकारका स्रोतका अनुसार महिला मन्त्रालयको नेतृत्व श्रद्धा श्रेष्ठले सम्हाल्ने पक्का भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इङ्नामलाई...}