ललितपुर – ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपास परियोजनाले पछिल्लो समय गति लिएको छ। विभिन्न कारणले ढिलाइ भएपछि निर्माण कम्पनीले दैनिक ठेक्का रकमको १० प्रतिशत जरिवाना तिरेरै भए पनि कामलाई तीव्रता दिएको छ।
निर्माण भइसकेको केही स्थानमा समस्या आएपछि त्यो स्थानको पुननिर्माण गरिँद...}
काठमाडौं - महोत्तरीको गौशाला-१ इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले झन्डै दुई अर्ब रुपैयाँको लगानीमा 'नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि' नामक उद्योग स्थापना गरेका हुन्। बैंकिङ, पर्यटन, अटोमोबाइल र सूचना प्रविधि क्षेत...}
कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्म...}
धनगढी— दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा आज बिहान एक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले दुर्घटनामा परेका मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए।...}
काठमाडाैं - बुटवल–नारायणगढ 113 किलोमिटर लामो सडक स्तरोन्नति कार्य चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको छ। आर्थिक वर्ष २०७५/७६ मा सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य थियो, तर हालसम्म करिब ५३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो आयोजना चीन सरकारको स्वामित्...}