धनगढी— दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा आज बिहान एक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले दुर्घटनामा परेका मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए।...}
काठमाडाैं - बुटवल–नारायणगढ 113 किलोमिटर लामो सडक स्तरोन्नति कार्य चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको छ। आर्थिक वर्ष २०७५/७६ मा सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य थियो, तर हालसम्म करिब ५३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो आयोजना चीन सरकारको स्वामित्...}
काठमाडाैं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई अब ‘ई-चलान’ (डिजिटल चिट) दिने र नागरिक एपमार्फत तत्कालै जरिवाना तिर्न सक्ने नयाँ प्रणाली सुरु गरेको छ। प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार आइतबारदेखि लागू भएको यो व्यवस्थाले चालकहरूला...}
काठमाण्डौ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकको आन्दोलनले सोमबार उपत्यकामा इन्धन अभाव भएको छ ।
आइतबारदेखि नै निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेलको बिक्री वितरण रोकेका छन्। निजी पम्पहरुले पेट्रोल नदिए पनि सरकारी पम्पहरुले भने दिइरहेका छन्। जसले गर्दा सरकारी पम्पहरुमा सोमबार विहा...}
काठमाडाैं - पछिल्लो १८ महिनादेखि ठप्प भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम शुक्रबार देखि सुरु भएको छ।
यातायात व्यवस्था विभागका उपसचिव तथा सूचना प्रविधि विभागका प्रमुख मुकेश रेग्मीले शुक्रबारदेखि दैनिक ४ हजारको सङ्ख्याले लाइसेन्स छाप्ने काम सुरु भएको बताए। विभागसँग अहिले कार्ड छाप्ने...}