काठमाडौंं - चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ ।काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि वायु सेवा तथा सवारी साधानमा चाप बढेको छ ।
हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटाले धेरै सर्वसाधारणलाई सताउन थालेक...}
काठमाडौंं - दशैँको लागि काठमाण्डौबाट गाउँघर जाने यात्रुको लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न...}
काठमाडाैं - तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।
बाग...}
काठमाडौं - बागलुङका यातायात व्यवसायीहरुले भोलीदेखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन् ।
गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा भोलीदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.ली बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताए ।...}
काठमाडौं - इन्धनमा भएको निरन्तरको मूल्य वृद्धिले यातायातको पनि बढाएको छ । केही दिन अघि मात्र डिजेलमा मूल्य बढेको थियो । सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा...}