काठमाडौँ । लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी तयारी भदौ २३ र २४ गतेको आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।
आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट, मेसिन, सर्भर र लाइसेन्स छ...}
आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै स...}
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच म...}
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले सडक विभागअन्तर्गत विभिन्न आयोजना समयमा सम्पन्न नहुँदा राज्यको ठूलो लगानी अलपत्र परेको देखाएको छ। प्रतिवेदनअनुसार निर्माण सुरु भइसकेका तर अझै पनि अधुरा रहेका आयोजना संख्या ३६४ पुगेका छन्। तीमध्ये केही आधा, केही अन्तिम चरणमा र केहीम...}
काठमाडौं – सरकारले ३० युनिटसम्म विद्युत् उपभोग गर्ने निम्न आय भएका उपभोक्तालाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक रूपमा कमजोर नागरिकलाई राह...}