सरकारले यो बर्ष दशैमा घर जानेहरुका लागी अग्रिम दशैको टिकट बुकिङ नखोल्ने भएको छ ।
कोरोना महामारीका विच खोल्ने कि नखोल्ने अन्यौलै रहेको बेला नखुल्ने निश्चित भएको छ । अहिलै पनि पर्याप्त यात्रु नभएका कारण बुकिङ खोल्नु नपर्ने निष्कर्षमा सरकार पुगेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ल...}
सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि अहिले यात्रु नपाउँदा व्यवसायी अन्योलमा छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ देखि गरेको बन्दाबन्दीपछि लामो दूर...}
नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ । लामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल आज नेपाल आइपुग्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेलको चर्चा फेरि सुरु भएको...}
असोज ५ गतेदेखि आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै असोज ५ बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।
यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वा...}
काठमाण्डौ । हिन्दूहरुको महान चाँड दशैं र तिहारमा लत्ताकपडा लगायतका सामाग्री नआउने अवस्था अन्त भएको छ ।
सरकारले चिनियाँ नाका केरुङ र रसुवागढीमा विगत केही दिनदेखि देखिएको समस्या समाधान गरेसँगै दशैंतिहारमा चिनियाँ बजारबाट सामान नेपाल भित्रिने भएको हो ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञ...}