उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण...}
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ...}
काँकडभिट्टा इनरुवा खण्डमा ट्रयाक बेड बिछ्याउनका लागि निकालेको विवादित ठेक्का स्थगित भएको छ। रेल विभागले मंगलबार एक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जनाएको छ।
सरकारले जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै ठेक्का आह्वान गरेको थियो। जसले गर्दा जग्गाको उक्त ठेक्का विवादित बन्दै आएको थियो। त्...}
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
नाडाका अध्यक्ष क...}
३ वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट सरकारले खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गएको बिहीवार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।
यसअघि जग्गाको कित्ताकाट बढ्दै जाँदा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । मन्त...}