काठमाण्डौ - सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो ।
निव...}
काठमाण्डौ - उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।
आउँदो असार २२ गतेदेखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाउने निर्णय भएको हो ।
यो संगै अब सबै किसिमका यातायात खुलेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले आज बैठक बसी निषेधाज्ञा असर ३१ गते सम्म लम्बाउने निर्णय समेत गरे...}
काठमाण्डौ - अविरल वर्षाका कारण मुग्लिन नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा अत्याधिक समस्या भएको छ ।
तराई बाट आउने एक मात्र लाइफ लाइन विच्छेद हुँदा संकट आउने अवस्था सिर्जना भएको छ । हिजो मात्र बेहुला हरुको तस्बिर भाइरल भएसँगै यसको प्रभाव प्रष्ट भएको छ ।
निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायण...}
काठमाण्डौ - २ महिना लामो निषेधाज्ञा पछि उपत्यकमा मंगलबारबाट सार्वजनिक सवारी चलाउने निर्णय भएको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिइने छ । काठमाडौं उपत्यमा २५ सिट माथिका...}
काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
जानकारी अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतम...}