काठमाण्डौ – २०७२ को विनासकारी भूकम्पले भत्काएको धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम...}
काठमाडौ – सरकारले एक साताको अन्तरालमा २ पटक इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको छ ।
संघले न्यूनतम १० रुपैयाँ देखि ९० रुपैयाँ सम्म बढाएको हो । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । ह...}
काठमाडौ – के तपाईं ट्राफिक नियमको उल्लंघन गर्नु भएको छ ? छ भने जरिवाना वापतको शुल्क भुक्तानीमा हुने झंझटको बारेमा जानकार हुनुहुन्छ ।
सवारी चलाउँदा ट्राफिक नियमको सहिरुपमा पालना गर्नु पर्छ । यदि कहिले काही नियम उल्लंघन भयो भने पनि जरिवाना तिर्न पहिला जस्तो लाइनमा बस्न नपर्ने भएको छ ।
नेपालमा...}
काठमाण्डौ । लामो समयपछि खुलेको सवारी लाइसेन्सको आवेदनमा पटक पटक सेवाग्राहिले शास्ती भोग्न परेको समाचार त कुनै नौलो विषय भएन । तर अब नयाँ झमेला ब्यहोर्न पर्ने भएको छ ।
लाइसेन्सको लागि आवेदन दिनको अब एउटा कम्प्युटरबाट केवल एक आवेदन मात्र दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलि...}
चितवन-मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ। सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओ...}