• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • राजनीति ,
  • पूर्वाधार/यातायात

देउवा सरकारले आजदेखि रेल चलाउने

काठमाण्डौ - एक वर्ष भन्दा लामो समय त्रिपाल मुनि लुकाइएको रेल अन्ततः आज देखि सञ्चालन ल्याइने भएको छ ।

ओली सरकारमा पालामा तामझामका साथ भित्राएको रेल सञ्चालनमा आउन सकेको थिएन । 

कर्मचारी र पर्याप्त पूर्वाधार बिना नै तामझामका साथ भित्राइएको रेल १ वर्ष भन्दा लामो समय त्रिपाल मुनि छोपेर राखिएको थियोआज देखि दैनिक रुपमा लिक परिक्षण गर्ने गरी सञ्चालनको तयारी रहेको रेक विभागले जनाएको छ । 

नेपाललाई भारत सरकारले अनुदानमा रेल उपलब्ध गराएको थियो । तर नेपालमा रेल आएपछि मात्र कर्मचारीको लागि आवेदन खुलाइएको थियो 

जनकपुर जयनगर रेल सञ्चालन पछि त्यस क्षेत्रमा जनतालाई यातायातमा सहज हुने विश्वास लिइएको छ । ।  । 

प्रतिक्रिया