काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज ९मंसिर २६ गते० अन्तिम दिन रहेको छ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}
काठमाडौं - कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात...}
काठमाडौंँ - सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आज अर्थात माघ ९ गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपी...}
काठमाडौं । केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको कालिन्चोक दर्शन कम्पनीको आइपीओ अर्को साता बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यसमा मागभन्दा १८।५२ गुणा बढी आवेदन परेक...}
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भोलि बिहीबार बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ।
कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका...}
काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको स्थानियको लागि निष्कासन गरेको प्राथमिक शेयर बाँडफाँड भएको छ । कम्पनीको शेयरमा आवेदन दिने कसैको पनि हात खाली नहुने गरि शेयर बाँडफाँड भएको हो ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि...}
काठमाडौं । शुभम् पावर लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले तयारी गरेको छ .।
कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइ...}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्दा प्राथमिक शेयरमा समेत आवेदन निकै न्युन पर्ने गरेकोमा पछिल्लो समय फेरी सबैको आक्रषण बढेको छ ।
केही दिने अघि मात्र आइपीओ सार्वजनिक गरेको एसियन हाइड्रोपावरको शेयरमा मंगलबार बेलुकी सम्म १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ...}
काठमाडौं । केही समयदेखि रोकिएको आईपीओ निष्कासन फेरी अगाडी बढेको छ । यस अघि सार्वजनिक भएको आइपीओहरु पहिलानै अनुमति दिएका कम्पनीहरु थिए भने विचमा केहि समय रोकिएको थियो ।
यसैविच सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ यहि पुस २५ गतेदेखि पहिलो चरणमा निष्कासन हुने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्...}