काठमाडौ -सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।
सो कार्यकोलागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोज...}
काठमाडौ - असारको सुरुमै नयाँ आइपीओ निष्कासन हुने भएको छ ।
आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड । आउँदो असार १ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ ।लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएक...}
काठमाडाैँ - श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखबाट आयोजना प्रभावित स्थानियका लागि छुट्ट्याएको २५ प्रतिशत मध्य ९० प्रतिशतले...}
काठमाडौ - दोर्दी खोला जलविद्युतले जेठ २६ गते अर्थात आज बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री निष्कासन गरेको...}
काठमाडौं - दोर्दी खोला जलविद्युतको आइपीओमा ३५ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार बिहीबार (जेठ २६ गते) साँझ ५.३७ बजेसम्ममा २ लाख ९६ हजार १३ जनाले ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.७७ गु...}
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिन अन्तिम दिन नजिकिएको छ ।
कम्पनीले जेठ २६ गतेदेखि आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्काशन गरेको हो ।
सर...}
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ (साविक पार्चे गा.वि.स का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. २ (साविक नामार्जुन गा.वि.स.का सम्पूर्ण वडाहरु), मादी गाउँप...}
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । दिउँसो ३ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट गरिने छ ।
कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ ल...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबार देखि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा शेयर बाँडफाँट भएको हो ।कम्पनीको आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार...}
काठमाण्डौ । असार महिना समेत आईपीओको महिना हुने देखिएको छ । २ कम्पनीहरुको शेयर निष्कासन गरिसकेको यो महिनाको १३ गतेपनि नयाँ कम्पनीले शेयर निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो,रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका...}