काठमाण्डौ । असार महिनाको लागि अर्को आईपीओ पनि सार्वजनिक हुने भएको छ । आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो, हिमालयन हाइड्रोपावर लिमिटेड । कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आइपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावि...}
काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ आज बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसम...}
काठमाण्डौ । बुधबार विहान दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन पर...}
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुल्ला गरेको छ । पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
यही असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}
काठमाडौं - पछिल्लो समय धितोपत्र बोर्डले धमाधम आइपीओ अनुमति दिइरहेको छ । असर महिमा मै आधा दर्जन कम्पनीले अनुमति पाउने देखिएको छ ।
यसैबीच भर्खर मात्र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती...}
काठमाडौं - उत्कृष्ट मानिएको एक कम्पनीको आइपीओ बाँडफाँड आज हुँदै छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहान हुन लागेको हो ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सामबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिने छ ।
लघुवित...}
काठमाडौं - असर १३ गतेदेखि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो...}
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। तोकिएको समय भन्दा केही ढिलो गरि शेयर बाँडफाँड भएको हो । बिहान ९ बजेको लागि कार्यक्रम तय गरिएको थियो । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९।३० बजे सो शेयर बाँडफाँड भएको हो।
लघुवित्त...}
काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भ...}