काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।
आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्तको आइपिओमा लगानी ओइरो लागेको छ ।
कम्पनीको शेयरमा अहिले सम्मकै धेरै २० लाखले शेयर मागको आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २०...}
काठमाण्डौ - केही समय पहिला शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपीओ यही साता बाँडफाँड हुने पक्का भएको छ ।
कम्पनीको प्रारम्भिक बाँडफाँड भर्खर मात्र टुंगिएपछि यही साता पूर्ण बाँडफाँड हुने भएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट सम्पन्न भएको छ । नि...}
काठमाण्डौं - युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन क...}
काठमाण्डौ - युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा दोश्रो दिनमा नै २.९४ गुणाले ओभर सब्सक्राइब भएको छ ।
६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दोश्रो दिन ३ः३० बजे सम्म ११ लाख २८ हजा...}
काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।
संस्थाले प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक...}
काठमाण्डौ - नेपालमा प्राथमिक शेयर प्रति सर्वसाधारणको आकषर्ण झनझन बढ्दै गएको देखिएको छ ।
भर्खर मात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर अहिले सम्मै धेरै २१ लाख भन्दा धेरैको आवेदन परेको छ । यो आँकणाँ अहिले सम्मकै ठुलो संख्या हो । क...}
काठमाण्डौ - नेपालमा आईओपी को बढिनै आइरहेको छ । असार महिनामा मात्र २ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेकोमा श्रावण महिनाको सुरुनै नयाँ शेयर निस्कासन हुने भएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ जारी गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु...}
काठमाण्डौ - केहि समय अघिमात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाईफ इन्स्यारेन्सले आजै बेलुकी बाँडफाँड गर्ने तयारी गरेको छ ।
आज प्रिअलोटमेन्ट सम्पन्न गरेर आज शेयर बाँडफाँड गर्ने गरि काम अघि बढिरहेको विक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले असार २४ गते, बिहीबारब...}
काठमाण्डौ - युनियन लाइफ इन्स्योरेन्सको शेयर आज बाँडफाँड भएको छ ।
नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न...}