काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता...}
काठमाण्डौ - काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ ।
कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।&...}
काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता...}
काठमाण्डौ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) तीन दिनमा करिब १६ लाख भन्दा धेरैले आवेदन दिएका छन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ८ आवेदनबाट २ करोड १ लाख २५ हज...}
काठमाण्डौ । बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि शेयर निष्कासन गरेको थियो ।
यस अघिनै कम्पनीको शेयरमा माग भन्दा धेरैको आवेदन परिसकेको छ । आज बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।।
कम्पनीले ८ करोड रुपै...}
काठमाडौं–सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्त...}
काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले भोलिदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले यस अघिनै स्थानीयको लागि शेयर निष्कासन गरेर बाँडफाँड पनि गरिसको छ ।
कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० ला...}
काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ । बिहान १० पछि शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा ब...}
कमलराज ढकाल / भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (असाेज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार बुधबार...}
काठमाडौं - सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो ।
कम्पनीले आयोजना अति...}