काठमाण्डौ -नेपालमा प्रथामिक शेयरको चर्चा चलिरहेकै बेला भारतमा अहिले सम्मकै ठूलो आईपीओ विक्री खुल्ला भएको छ ।
सोमबारबाट भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने...}
काठमाडौं - नेपाल सरकारका कारण पाइप लाइनमा रहेका ६ अर्ब हाराहारीको आइपीओ निष्कासन रोकिएको छ ।
असोज १९ गते धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको बर्खास्ती पछि नयाँ नियुक्ति नहुँदा आइपीओ निष्कासन प्रकिया रोकिएको छ । राइट शेयर,आइपीओ लगाएतका नीतिगत पहलमा समेत नियामक निकाय लाचार बनेको देख्न स...}
काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ । यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो ।
सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पन...}
काठमाडौं - हाल सम्मकै ठूलो आइपीओ निष्कासन गरेको भारतीय कम्पनीले खासै राम्रो रेस्पोन्स नपाएको देखिएको छ । आइपिओ निष्कासन गरेको पेटीएमले राम्रो रेस्पोन्स पाएन। पछिल्लो समयको निष्कासनमा सबैभन्दा खराब प्रदर्शन पेटीएमले गरेको छ।
यद्यपि अन्तिम दिनसम्म कम्पनीको निष्कासन भने ओभरसस्क्राइब भएको...}
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक पछि नेपालमा अर्को ठूलो कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । सो कम्पनीले आइपीओ निष्कासनको लागि आफ्नै साधारण सभाबाट निर्णय पारित समेत गरेको छ ।
सो कम्पनी हो,हिमालयन रि-इन्स्योरेन्स । कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ ।
कम्पनीको शुक्रबार स...}
काठमाडौं - नेपालमा ६ अर्ब हाराहारीमा नयाँ आइपीओ आउने पाइपलाइनमा छ । यो वर्ष मात्र दर्जन बढी कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।
फेरी एक नयाँ जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता आइपीओ निष्काश...}
काठमाडौं - नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्...}
काठमाडौं -पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।
पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्याट खाता पुग...}
काठमाडौं - नेपालमा पछिल्लो समय एकपछि अर्को कम्पनीहरुले आइपीओ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । एक दर्जन कम्पनीहरु पाइप लाइनमा रहेको अवस्थामा नयाँ कम्पनी पनि थपिएको छ ।
यसैबीच अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ ।
कम्पनील...}
काठमाण्डौ । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशी जलविघुत कम्पनीको शेयर सूचिकृत गर्नको लागि रजिष्टारको नियुक्त गरिएको छ । आईपीओ निष्कासन गरेको ग्लोवल आईएमई क्यापिटलले नै दर्ता सम्बन्धी काम गर्ने गरि विहिबार सम्झौता भएको कम्पनीले जनाएको छ ।
स्थानिय र सर्वसाधारण गरि ठुलो मात...}