काठमाडौं–नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनी जोखिमपूर्ण रहेको भन्दै नाम सार्वजनिक गरे पछि शेयर बजारमा पहिरो गएको छ । शेयर बजार दिनहुँ ओरालो लागे पछि मन्त्री पौडेलले चासो राखेका हुन् ।
बजार लगातार घट्नु र सरोकारवालाहरुले समेत बोर्डले गरेको निर्णयलाई विरोध गर्दा अर्थमन्त्रीले यस विषयमा सोमबार...}
काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ ।
यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य यथावत रहेको छ ।
४७० पटक कारोबार हुँदा ६ करोड ६४ लाख भन्दा धेरैको कारोबार भए...}
काठमाण्डौ – नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १६।५a० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेट ३।५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको ह...}
काठमाण्डौ – नेपालमा जातिय विभेद अझ पनि हट्न सकेको छैन भन्ने धेरै उदाहरण हाम्रो समाजमा घटिरहेका छन ।
दलितले काठमाण्डौमा कोठा नपाएको घटनाले ब्यापक चर्चा पाइरहेको बेला यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल आफ्नो प्रेम असफल भएपछि म...}
काठमाण्डौ – अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ । अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको...}
काठमाण्डौ – साताको तेस्रो दिन नेप्से जसरी घटेको थियो त्यसरीनै उकालो लाग्न थालेको छ । केहि दिन देखि नेप्से निरन्तर ओरालो लागेको थियो तर आज भने बजार हरियाली बनेको छ ।
मंगलबार नेप्से करिव ८० अंकले बढेर समग्र बजार २९१४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य बृद्धि हुन सकेन ।...}
देशभरमा आज ४ हजार ९५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् ।
सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
}
काठमाडौं– काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका २० मन्त्री अदालतको आदेशपछि पदमुक्त भएका छन् । अब पाँच सदस्यीय मन्त्रिपरिषद् बाँकी रहेको छ ।
प्रधानमन्त्रीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरे पछि प्रतिनिधि सभा विघटन हुँदाका मन्त्री पुर...}
काठमाडौं– करिव ६८ करोडको आईपीओ निष्कासन गर्नका लागि दुई कम्पनीले आवेदन दिएका छन् । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
आइएमई लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता र न...}
काठमाडौं–नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ ।बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन् । देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ । मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलि...}