पिओपन सेसनमा दश अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ ।

यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य यथावत रहेको छ ।

४७० पटक कारोबार हुँदा ६ करोड ६४ लाख भन्दा धेरैको कारोबार भएको छ । यो सेसनमा ४१ हजार भन्दा धेरै कित्ताको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया