• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घन्टामा,४९५४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा आज ४ हजार ९५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् ।
सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया