• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांस,कति पाउने भए शेयर धनिहरुले ?

काठमाण्डौ – नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १६।५a० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेट ३।५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ।

असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया