२०८२ असार ७, शनिवार
images
☰
२०८२ असार ७, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

अहिले शेयर बजारमा उछाल आउनुका यी नौ कारण

काठमाडौं -विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको दाबी झुटो, कोरोना खोप लगाउनेमा नेपाल ५१ औं स्थानमा

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले अन्य विकिसित मुलुकले भन्दा नेपालमा धेरै छिटो र धेरै संख्यामा खोप लगाएको दाबी गरिरहेका बेला नेपाल खोप लगाउने ५१ औं स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको छ । मुलुकको जनसंख्या र लगाएको खोपको आधारमा मुलुकको बर्गीकरण गरिएको हो । खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड...}

पुरा पढ्नुहोस्

आजदेखि खाद्यान्न र किराना पसल खोल्न नपाइने, यी दुई कम्पनीले होम डेलिभरी गर्ने

काठमाडौं–कोरोनाको संक्रमण नियन्त्रणमा कडाई गर्न स्थानीय प्रशासनले उपत्यकाका तीन जिल्लामा लगाएको निषेधाज्ञामा कडाई गर्दे आजदेखि खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । तीन जिल्लाका जिल्ला अधिकारीहरुले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप कडा बनाइउदै खाद्यान्न र किराना पसल खो...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा यी चार न्यायाधिश तोकिए

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ गर्न आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका छन्। राणाले आफूसहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका छन्। १२ न्यायाधीशको रोष्टरबाट उनीह...}

पुरा पढ्नुहोस्

चिकित्सक कुटपिट गर्ने तीन जना पक्राउ

काठमाडौं–राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ...}

पुरा पढ्नुहोस्

कोभिडले अर्थतन्त्रमा धक्का, आर्थिक वृद्धि ४ प्रतिशत पनि नहुने

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । चालु आर्थिक बर्ष ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने अनुमान गरिएको थियो । अर्थमन्त्रीले पौडेलले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न पनि नसकिने बताए । शुक्रबार आर्थ...}

पुरा पढ्नुहोस्

न्यायाधीश बमकुमार श्रेष्ठको बारेमा किन संवैधानिक इजलासमा प्रश्न उठ्यो ?

काठमाडौं–प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधिश सहित पाँच जना न्यायाधिश रहेका छन् । पाँच मध्ये न्यायाधीश बमकुमार श्रेष्ठको बारेमा कानुनविद् गोबिन्द बन्दीले प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि ने...}

पुरा पढ्नुहोस्

ओलीको सत्ता स्वार्थका लागि राष्ट्रपतिद्वारा ४ सय ३० जनाको कैद मिनाहा

काठमाडौं–राजनीतिक स्वार्थका लागि सवा चार सय जनाको कैद मिनाहा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपाका महन्त ठाकुर, राजेन्द्र महतोसँग गरेको सम्झौता अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन् ।...}

पुरा पढ्नुहोस्

हरेक नेपालीलाई ५२ हजार ऋणको भारी, प्रधानमन्त्री ओलीको पालामा दोब्बर ऋण बढ्यो

काठमाडौं-सुखि नेपाली समृद्ध नेपालको नारा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाले पछि मुलुकमा ऋणको भार करिब दोब्बर वृद्धि भएको छ । ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ । अहिले हरेक नेपालीकोा टाउकोमा ५२ हजार तीन सय ७५ रुपैयाँ ऋणको भारी छ । ओली प्रधानमन्त्री...}

पुरा पढ्नुहोस्

कुन पुनर्बीमा कम्पनीले पाउला लाइसेन्स ?

काठमाडौं– नेपालमा अहिलेसम्म एउटा मात्र पुनर्बीमा कम्पनी भएकाले बीमा समितिले अर्को नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ । बीमा समितिले आवेदन आह्वान गरेकोमा ५ कम्पनीले गोप्य सिलबन्दी आवेदन गरेका छन् । ती कम्पनी मध्येबाट बीमा समितिले मूल्यांकन सुरु गरेको छ । समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्च...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit