२०८२ असार ७, शनिवार
images
☰
२०८२ असार ७, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

धेरै कम्पनीहरुको शेयर मुल्य घट्दा पनि बैक क्षेत्रले नेप्से बढायो,कारोबार रकम फेरी १७ अर्वमाथि पुग्यो

काठमाण्डौ । साताको पहिलो दिन नेप्से फेरी दोहोरो अंकले बढेको छ भने कारोबार रकम १७ अर्व भन्दा माथि पुगेको छ । यो तेस्रो पटक हो जहाँ यति ठुलो कारोबार भएको छ । अधिकांस कारोबार भएका बैकको शेयर मूल्य बृद्धिभएपछि शेप्से उकालो लागेको हो । बैक क्षेत्र बाहेक अन्य क्षेत्रको भने आज शेयर मूल्य घटेको छ । आज पुर...}

पुरा पढ्नुहोस्

निरन्तर ओरालो लाग्दै कोरोना संक्रमण,आज संक्रमित भन्दा निको हुने दोब्बरले बढी

पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जना...}

पुरा पढ्नुहोस्

रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गयो

काठमाण्डौ । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्सप्रेस रेलका डब्बाभित...}

पुरा पढ्नुहोस्

केपी ओलीका कारण राप्रपा पनि फुटको संघारमा,कमल थापाको यस्तो छ संकेत

काठमाण्डौ – पटक पटक जुट्दै र फुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरी फुटको संघारमा पुगेको छ । अध्यक्ष कमल थापाले राप्रपा नेपाल अब फुटको संघारमा पुगेको संकेत गरेका छन्। आफ्नो सामाजिक सञ्जाल मार्फत थापाले सो कुराको संकेत गरेका छन । उनले यो सत्यलाई जान्दा जान्दै पनि एकता गरेको तर गतिहीन...}

पुरा पढ्नुहोस्

एकै रातले शर्मिला गुरुङ र कुशल बेलबासेको जिन्दगी बर्वाद भएको खुलासा – भिडियो सहित

काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत एकै रातले भर्खर मात्र सार्वजनिक भएको । गीतमा शर्मिला गुरुङले आवाजमा साथ दिएकी छन । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीतले कलात्मक रुपमा गीतमा उतारेको छ । बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतलाई गा...}

पुरा पढ्नुहोस्

राउटे युवतीलाई करणी गर्ने युवाविरुद्ध जाहेरी दर्ता,चाँडै जेलको हावा खाने पक्का

काठमाण्डौ – पछिल्लो समय एउटा भिडियो चौतर्फि भाइरल भइरहेको छ । सामाजिक सञ्जाल लगाएत अन्य भिडियाहरुमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन । घटना हो,राउटे युवतीलाई युवाहरुले दुव्र्यवहार गरेको घटना । प्रहरीले ती युवतीलाई अनैतिक काम गरेका आरोपमा तीन जनाविरुद्ध जाहेरी दर्ता गरेको छ । मानव ओसारपसार,...}

पुरा पढ्नुहोस्

सोमबार फाइनान्सका लगानीकर्ता मालामाल,१५ अर्वमाथिको कारोबार हुँदा बैकका शेयर धनि भने दुखी

काठमाण्डौ – नेपाली शेयर बजारमा निकै उतारचडाव आउने गरेको छ । सोमबार दिनै भरि नेप्सेमा बढ्ने र घट्नेक्रम जारीनै रह्यो । सामान्य करेक्सन भएको बजारमा फाइनान्सका लगानीकर्ताहरु भने मालामाल बन्न पुगे । साताको दोस्रो दिन सोमवार नेप्से एक अंक भन्दा थोरैले घटेर २९०६ विन्दुमा झरेको छ । आइतबार अर्धसतकले...}

पुरा पढ्नुहोस्

गोर्खाज फाइनान्सको शेयर किन एक महिनामा नै दोब्बर बढ्यो ?

काठमाडौं–शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भैरहेका बेला गोर्खाज फाइनान्सको शेयर अस्वभाविक रुपमा बढेको छ । उक्त फाइनान्सको शेयर एक महिनाको अवधिमा करिब दोब्बर बढेको छ । अघिल्लो महिना ४७१ रुपैयाँमा कारोबार भएको शेयर बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा सत...}

पुरा पढ्नुहोस्

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यी क्षेत्र खुल्ने

काठमाडौं–कोभिड १९को नियन्त्रण र रोकथाम गर्न उपत्यकामा लगाएको निषधाज्ञा आजदेखि केही खुकुलो हुने भएको छ । स्थानीय प्रशासनले काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी गर्ने निर्णय गरे पनि केही खुकुलो पारिएको छ । आजदेखि किराना, डिपार्टमेन्ट स्टोर, फलफूल, पुस्तकपसल बिहान ९ बजेसम्म ख...}

पुरा पढ्नुहोस्

इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने

काठमाठौं–सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव जेठ २३ गतेको साधारण सभाबाट पारित गर्नेछ । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । कम्पनीको जारी प...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit