२७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुला...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
एजेन्सी । कोरोना भाइरसको जन्मस्थानका विषयमा चीन र अमेरिकाबीच पटक पटक विवाद भएको छ । अहिले चिनियाँ सूपरकम्प्युटरले अमेरिकाको अस्पतालमा अघिल्लो वर्ष देखिएको रहस्यमय न्युमोनियाको मामिला कोरोना भाइरस संक्रमण हुनसक्ने जनाएको छ ।
तियानजिङस्थित नेशनल सूपरकम्प्युटर सेन्टरको तियान १ मेसिनले जुलाई महिनामा गम्...}
गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको बेला आफू गरिब तथा मजदुरहरुको चुलो चलाउन मुस्किल परेको प्रति चिन्तित रहेको बताएका छन् । विहीबार गृह जिल्ला गुल्मीमा ३ सय थान पीपीई पठाउँदै नेता बिष्टले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
उनले दै...}
जन गायक जीवन शर्माले सन्देश मुलक गीत लौ आयो ताजा खबर बोलको गीत सार्बजनिक गरेका छन ।
पछिल्लो समय महामारिका रुपमा फैलिएको कोरोना संक्रमणको विषयलाई गीतले उठाउन खोजेको छ् ।
सबै सचेत बनौ भन्ने भावना बोकेको सो गीतको पुरै भिडियो यहाँहरुको लागि ।
}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ७ सय ६३ पुगेको छ । संक्रमितको संख्या १६ लाख ७९ हजार ९ सय ४० पुगेको छ । झण्डै चार लाख मानिस उपचारपछि घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा ९ सय ८७, बेलायतमा ९ सय ८०, इटलीमा ५ सय ७०, स्पेन...}
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको हो ।
एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजा...}
मौलिक सिर्जनाका धनि गायक तथा सर्जक हेमन्त कान्छाको आगामी दिनमा सार्वजनिक हुने गीत ए मयाँ नभुले है को टिजर सार्वजनिक भएको छ ।
विगतका सिर्जना जस्तै यो गीतमा पनि हेमन्तले आफ्नो मौलिकतालाई प्राथमिकता दिएका छन र सोहि अनुसारको शब्द र लय सिर्जना गरिएको छ ।
गीतलाई हेमन्त कान्छाले लय सिर्जना गरेका छन भने सपन...}
कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधिको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।
अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधिको परीक्षणले सकारात्मक परिणाम दिएको हो।
उनीहरूलाई...}