खेम सेञ्चुरीले उखु गुलियोमा गरेको नृत्यलाई दर्शकले अत्यन्तै मन् पराए,गीत बन्यो लोकप्रिय – भिडियो सहित

काठमाडौ – कुशल सर्जक खेम सेञ्चुरी पछिल्लो समय अभिनयमा समेत खरो रुपमा प्रस्तुत भइरहेका छन् ।

उनले अभिनय गरेको गीत उखु गुलियो सार्वजनिक भए संगै चर्चा चुलिएको छ । उनले निकै मनमोहक नृत गरेका छन् ।

गीतलाई नेत्र अर्यालले शब्द लेखेका छन् भने खेमको आफ्नै लय सिर्जना रहेको छ ।

गीतमा चन्द्र शर्मा र जानुका तामाङको आवाज रहेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको गीतमा खेम सेञ्चुरी,अञ्जली अधिकारी,जुन सुन्दास,गीता ढुंगाना र करिश्मा ढकालको अभिनय रहेको छ ।

प्रतिक्रिया