काठमाडौं कैलालीको धनगढीमा नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपालपक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो। एमालेको प्रदेश कार्यालय रहेको भवनमा ए...}
काठमाण्डौ – केही दिन पहिला शेयर निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो।
क्यापिटलको अनुसा...}
काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा शुक्रबार बेलुका ५ बजेसम्ममा झण्डै २ लाख आवेदकले शेयर खरिदकाे लागि आवेदन गरेका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ बजेसम्ममा करिब २ लाख जना आवेदकले ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।
ज्योति...}
काठमाण्डौ – लामो समयदेखि धेरैको प्रतिक्षाको विषय बनेको एउटा सपना आज पूरा भएको छ । मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झर...}
काठमाण्डौ – हाम्रो समाज अहिले कता गइरहेको छ भन्ने कुरा पछिल्लो समय आइरहेका केही हिंसाका समाचारहरुले प्रष्ट पारिरहेको छ ।
महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्।
जिल्लाको बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमा बलात्कारको प...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने...}
काठमाडौ – पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ।
आइतबारदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । विगतमा सडक निर्माणको समयमा पनि लामो समय यो खण्ड बन्द गरिँदै आएको थियो ।
सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बज...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पन...}