प्रि ओपनिङ सेसनमा २१ अंकले बढ्यो नेप्से,कारोबार १ करोड माथि

काठमाण्डौ – बुधबार प्रि ओपनिङ सेसनमा नेप्से २१ अंकले बढेको छ ।

नेप्से संगै कारोबार रकममा पनि हिजोको तुलनामा बढेको छ । आज ६८ कम्पनीहरुको १ करोड भन्दा धेरै शेयर खरिदबिक्री भएको छ ।

आज नेप्सेको वेबसाइट मा समस्या आएका कारण यो भन्दा धेरै बिबरण देखाएको छैन ।

प्रतिक्रिया