शुभ बिहानी । आज शुक्रवार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।

वृष – आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।

मिथुन – यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।

कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।

सिंह – अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन्नु पर्ला ।

कन्या – आज सके सम्म यात्रा नगर्नु होला । धन खर्च हुने योग छ ।

तुला – नयाँ ठाउँ घुम्ने योग छ । मनमा खुसी छाउला ।

वृश्चिक – पारिवारिक सुख प्राप्त होला । मन् प्रसन्न हुने छ ।

धनु – धार्मिक कार्यमा सहभागी हुने योग छ । मिठो भोजनको योग छ ।

मकर – साथीभाइको राम्रो सहयोग मिल्ने छ । नयाँ कामको सुरुवात हुने छ ।

कुम्भ – शिक्षा मा मन् लाग्ने छ । धार्मिक कार्यमा मन् खुसी हुने छ ।

मीन – आकस्मिक धन लाभको योग छ । नयाँ ठाँउ घुम्ने योग छ ।

प्रतिक्रिया